
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स फाइनान्सले स्वतन्त्र सञ्चालकमा बिनोद कुमार तण्डुकारलाई नियुक्त भएका छन् ।
फाइनान्सको असोज ५ गते बसेको संचालक समितिको २५७औँ बैठकले स्वतन्त्र सञ्चालकमा तण्डुकारलाई ग्नियुक्त गर्ने निर्णय गरेको हो । फाइनान्सले तण्डुकारलाई आगामी चार वर्षका लागि नियुक्त गरेको जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्