
- अर्थ सरोकार सम्बाददाता
लमजुङ । रिलायन्स फाइनान्समा कार्यरत २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । फाइनान्सको लमजुङस्थितको शाखामा कार्यरत २ कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
यद्यपि संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि फाइनान्सको सुदूरपश्चिमस्थित एक शाखामा कार्यरत १ कर्मचारीमा कोरोना पुष्टी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्