×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको छ । सोमबारको कारोबारमा इन्स्योरेन्सको २ करोड १० लाख कित्ता आइपिओ सूचिकृत भएको हो। 
यस्तै, नेप्सेले रिलायन्स लाइफ इन्स्योरेन्सको ओपनिङ्ग रेञ्ज कायम गरेको छ । कम्पनीको पहिलो सेयर कारोबार न्यूनतम १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसाभित्र रहेर हुनेछ । आरएलआई संकेतमा यसको कारोबार खुला हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: