×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी, बुटवलमा मात्र ३१ जना संक्रमित

GLOBAL IME BANK

रुपन्देहीमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी, बुटवलमा मात्र ३१ जना संक्रमित

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बुटवल
  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ५० जना कोरोना संक्रमितमध्ये  २१ महिला र २९ पुरुष रहेका छन्। 
बिहिबार सबैभन्दा बढी बुटवल उपमहानगरका ३१ जनामा संक्रमण पुष्टी भएको छ भने सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा ४-४ जना नयाँ संक्रमित थपिएका छन् ।
देवदह नगरपालिका र गैडहवा गाँउपालिकाका २-२ जना तथा तिलोत्तमा नगरपालिका र रोहीणी गाउपालिकाका १-१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै रुपन्देहीमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ११३३ पुगेको छ । जसमध्ये ६२६ जना सक्रिय संक्रमित छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: