
- अर्थ सरोकार सम्बाददाता
बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ५० जना कोरोना संक्रमितमध्ये २१ महिला र २९ पुरुष रहेका छन्।
बिहिबार सबैभन्दा बढी बुटवल उपमहानगरका ३१ जनामा संक्रमण पुष्टी भएको छ भने सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा ४-४ जना नयाँ संक्रमित थपिएका छन् ।
देवदह नगरपालिका र गैडहवा गाँउपालिकाका २-२ जना तथा तिलोत्तमा नगरपालिका र रोहीणी गाउपालिकाका १-१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै रुपन्देहीमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ११३३ पुगेको छ । जसमध्ये ६२६ जना सक्रिय संक्रमित छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्