- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रूरू जलविद्युत परियाेजना कम्पनीले ८ लाख १५ हजार ४ सय ११ कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई औसत राम्रो आधार जनाउने ‘इक्रा एनपी ग्रेड ३ ’ रेटिङ दिएको छ ।
कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । कम्पनीके उक्त आइपिओ जारी गर्न असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे ।
त्यसैगरी, कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्