
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ७३ जनालाई कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा २३ जना महिला र ५० जना पुरुष रहेका छन् । फेला परेका संक्रमितमध्ये सबै भन्दा बढी कैलाली जिल्लाका रहेका छन् । कैलाली जिल्लाका ६९ जना,कंचनपुरका ३ जना र डडेल्धुराका एक जना कोरोना संक्रमित रहेको अस्पतालले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्