×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सजिलो र समिट लघुवित्तको एकीकृत कारोबार असोज ६ गतेदेखि सुरु हुँदै, के नामबाट हुन्छ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सजिलो र समिट लघुवित्त एक अपसमा मर्ज भएर असोज ६ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनी एकीकृत भएर समीट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ २८ गते अन्तिम स्वीकृति दिएका छन् । दुवै कम्पनीको असार ३१ गते सम्पन्न विशेष साधारण सभाले १ः१ अनुपातमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । सजिलो लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि माघ २३ गतेदेखि समिटको सेयर कारोबार रोक्का छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: