Skip to content
LAXMI SUNRISE BANK

कर्मचारीमा कोरोना संक्रमण भएपछि वन कार्यालय सिल, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सल्यान । डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ । वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।
अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालयसहित तीनवटै सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश गिरीले जानकारी दिए । संक्रमितहरुलाई सल्यानको लुहापिङमा रहेको आइसोलेसन कक्षमा राखिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK