×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाज लघुवित्तको सेयर रजिष्ट्रारमा बीओके क्यापिटल नियुक्त

GLOBAL IME BANK

समाज लघुवित्तको सेयर रजिष्ट्रारमा बीओके क्यापिटल नियुक्त

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समाज लघुवित्तको सेयर रजिष्ट्रारमा बीओके क्यापिटललाई नियुक्त गरेको छ । अव समाज लघुवित्तको सम्पूर्ण काम बीओके क्यापिटलले गर्ने भएको छ। 
संस्थाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब बीओके क्यापिटलबाट हुनेछ । समाजले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: