
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था मर्जमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्त एक आपसमा मर्ज हुने भएका हुन् । दुवै संस्थाबीच सोमबार एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भएको हो ।
हाल समाजको केन्द्रिय कार्यालय सर्लाही र स्वस्तिकको सिराहामा छ । समाजले हालै मात्र आईपिओ निष्काशन गरेको छ । कम्पनी सेयर अझै नेप्सेमा भने सूचीकृत भइसकेको छैन । सूचीकृत नहुँदै मर्जमा जाने निर्णय गरेको हो । समाजका लगानीकर्ताले शेयर कारोबार गर्न केही समय कुर्नु पर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्