×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहिलेसम्म किन सूचिकृत भएन समाज लघुवित्तको साधारण सेयर ? संस्थाले गर्यो यस्तो निर्णय…

GLOBAL IME BANK

अहिलेसम्म किन सूचिकृत भएन समाज लघुवित्तको साधारण सेयर ? संस्थाले गर्यो यस्तो निर्णय…

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था मर्जमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्त एक आपसमा मर्ज हुने भएका हुन् । दुवै संस्थाबीच सोमबार एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भएको हो । 
हाल समाजको केन्द्रिय कार्यालय सर्लाही र स्वस्तिकको सिराहामा छ । समाजले हालै मात्र आईपिओ निष्काशन गरेको छ । कम्पनी सेयर अझै नेप्सेमा भने सूचीकृत भइसकेको छैन । सूचीकृत नहुँदै मर्जमा जाने निर्णय गरेको हो । समाजका लगानीकर्ताले शेयर कारोबार गर्न केही समय कुर्नु पर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: