
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ । बिहिबारओ कारोबारमा संस्थाको २ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले उक्त सेयर कारोबार गर्नको लागि समाज (SAMAJ) संकेत प्रदान गरिएको छ । त्यसैगरी, हालका लागि संस्थाकाे काराेबार भने राेक्का गरिएकाे छ । समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच असाेज ५ गते, साेमबार मर्जर सम्बन्धी सम्झाैता भएकाे हुनाले सम्झाैता प्रकृया सम्पन्न नभएसम्मका लागि काराेबार राेक्का गरिएकाे हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्