×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सूचिकृत

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ । बिहिबारओ कारोबारमा संस्थाको २ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 
नेप्सेले उक्त सेयर कारोबार गर्नको लागि समाज (SAMAJ) संकेत प्रदान गरिएको छ । त्यसैगरी, हालका लागि संस्थाकाे काराेबार भने राेक्का गरिएकाे छ । समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच असाेज ५ गते, साेमबार मर्जर सम्बन्धी सम्झाैता भएकाे हुनाले सम्झाैता प्रकृया सम्पन्न नभएसम्मका लागि काराेबार राेक्का गरिएकाे हाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: