- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले असाेज १ गते (बिहीबार)बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
फाइनान्सले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :