
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । फाइनान्सले १:२ अनुपातमा १०० अंकितको दरले ३६ लाख ३९ हजार ६०६ कित्तासम्म हकप्रद शेयर जारी गर्न लागेको हो ।
उक्त हकप्रद सेयरको लागि भदौ १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीले उक्त सेयर भर्न पाउने छन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्