- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले करारका लागि ४ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :