×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सले पायो ३० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति !

PRIME CA
GLOBAL IME BANK

सानिमा जनरल इन्स्योरेन्सले पायो ३० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति !

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ  अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई असोज ५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: