
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टीपछी एक साताका लागि नगरपालिका कार्यालय सिल गरिएको छ ।
राजविराज नगरपालिका–१५ घर भइ हाल कञ्चनरुप नगरपालिका–८ बस्ने ४० वर्षीय कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सबै सेवाहरु एक साताका लागि सिल गरिएको हो । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै असोज ९ गते देखि १५ गते सम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्