×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विद्युतीय सवारीसाधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्छ’ : प्रधानमन्त्री ओली

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘विद्युतीय सवारीसाधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्छ’ : प्रधानमन्त्री ओली

Artha Sarokar

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार  सम्बाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारीसाधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने बताएका छन् । 
सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गरेको एक वर्ष पूरा गरेका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस प्रयासले आयातित इन्धन प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण र आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
सरकारले कोभिड-१९ को महामारीलाई सामना गरी तीव्र विकास र सहज व्यावसायिक जीवनमा फर्काउँदै मुलुकको विकास र सेवा क्षेत्रलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको सन्देशमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी