×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप ९ कम्पनीका स्यानिटाइजर बिक्री वितरणमा रोक, ती कुन-कुन हुन् ? (सूचीसहित )

LAXMI SUNRISE BANK

थप ९ कम्पनीका स्यानिटाइजर बिक्री वितरणमा रोक, ती कुन-कुन हुन् ? (सूचीसहित )

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मिथानेल पाइएपछी विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको हो । 

आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर, शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।
यस्तै ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर पनि प्रतिबन्ध लगाएको हो । 
औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएका स्यानिटाइजर हालसम्म १८ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी