
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ४.४७ अंकले घटेर १५३६.०३ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९१ कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ११ करोड २१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : कुमारी बैंक र नेको इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबारको कारोबारमा होटल्स, लाइफ इन्स्योरेन्स र म्युतुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै दिब्यश्वोरी हाइड्रोपावर र एनआरएन लघुवित्तको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै माउन्टेन हाइड्रो र राधी बिद्युत कम्पनीलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्