
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएपछि देउवाले सबै औपचारिक भेटघाट स्थगित गरेका छन् ।
देउवा बालुवाटार जाने भनिए पनि अहिले स्थगित गरिएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाले भोलि कोरोनाको परीक्षण गराउने स्वकीय सचिव देउवाले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा बसेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्