
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो सेयरधनीहरुलाई यसपटक पनि लाभांश नदिने भएको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष ७५/७६ को नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको हो ।
कम्पनीले बिमा समितिको वित्तीय सम्बन्धी निर्देशन अनुसार एनएफआरएस प्रणाली बमोजिम जगेडा तथा अन्य व्यवस्थामा खर्च गनुपर्ने भएकाले आर्थिक वर्ष २०७५–७६ को लागि लाभांश प्रस्ताव गर्ने अवस्था नरहेको जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्