Skip to content
LAXMI SUNRISE BANK

पुनरकर्जाको लागि आवेदन दिन सिन्धु विकास बैंकको आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले  ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७” मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र ३१ गते बुधबारसम्म आवेदन दिन आग्रह गरेको हो ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK