×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहामा थप १ जना कोरोना संक्रमितको मृत्यु !

GLOBAL IME BANK

सिरहामा थप १ जना कोरोना संक्रमितको मृत्यु !

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा। सिरहा जिल्लाको औरी–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।
मस्तिकमा पक्ष्यघात भएर पटक–पटक मृगिको दौरा आउने, टाउको दुख्ने उल्टी आउने भएर अस्पताल भर्ना भएका उनमा असोज ६ गते प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएपछि उनलाई न्यूरो अस्पताल विराटनगरले प्रतिष्ठान रेफर गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: