×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्तले एकीकृत कारोबार भोलीदेखि सुरु गर्दै, के नामबाट हुन्छ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तीन ओटा लघुवित्त कम्पनीले एक आपसमा मर्ज भएर भदौ २२ गते (सोमवार)देखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्त एक आपसमा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।
अब जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । तीन ओटै कम्पनीहरुले मर्जर सम्बन्धि प्रस्ताव छुट्टा–छुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले साउन २६ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेसँगै ती कम्पनीहरुले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: