
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नागरिक लगानी कोषको स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि २ जनाको नाम सर्टलिस्ट भएको छ । सीइओ छनौटका लागि गठित उपसमितिको बैठकले ४ जना आवेदनमध्येबाट २ जनाको नाम सर्टलिस्ट गरेको हो । उपसमितिले महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सर्टलिस्ट गरेको हो ।
शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा नाम सर्टलिस्ट गरेको उपसमितिले बताएको छ । कम्पनीको सीइओको लागि विशाल अग्रवाल, सन्तोष नेपाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका थिए ।
आवेदन दिनेले व्यवस्थापन वा अर्थशास्त्र वा वाणिज्य शास्त्र वा वित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनुपर्ने तोकिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्