- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज फस्ट म्युचुअल फण्डले आफ्नो इकाईधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक सनराइज क्यापिटलको भदौ २५ बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट कर सहित ७% नगद लाभांश दिने निर्णय गरेको हो । यसअनुसार फण्डले नगद लाभांशमा ६ करोड २ लाख रुपैयाँ खर्च गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्