Skip to content
LAXMI SUNRISE BANK

सुपर लघुवित्तले माग्यो १० पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्थाले विभिन्न १० पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायव कार्यकारी अधिकृतका लागि १ जना, व्यवस्थापकीय अधिकृतका लागि केही, आन्तरिक लेखा परिक्षण विभागका लागि केही, वित्त तथा लोखा ब्यवस्थापनका लागि केही, कर्जा योजना तथा अनुगमन निरक्षण विभागका लागि केही, सामान्य प्रशासन सेवाका लागि केही, शाखा प्रमुखका लागि केही, फिल्ड सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही र कार्यालय सहयोगीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले असोज २६ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK