Skip to content
LAXMI SUNRISE BANK

सपोर्ट लघुवित्तले १०% बोनस सेयर सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १०% बोनस शेयर आफ्नो सेयरधनीको डिम्यात खातामा पठाउन सुरु गरेको छ । कम्पनीले २०७६ पुस १३ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर डिम्यात खातामै जम्मा गरेको हो ।
सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमसः शेयरधनीको सम्बन्धित हितग्राही खातामा उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले पनि शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने लघुवित्तले जनाएको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK