सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २३ भाद्र २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा संस्थाको ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !