×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा संस्थाको ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: