
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर असोज २ गतेदेखि लिलामीमा आएको हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।
एनआइसी एसिया बैंकले यसअघि ३ पटक बिक्री खुला गर्दा पनि सबै सेयर नबिकेपछि चौथो पटक फेरि बिक्रीमा ल्याइएको हो । यसमा न्यूनतम १०० कित्ताका लागि र अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइनेछ ।
एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्