Skip to content
LAXMI SUNRISE BANK

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष विष्णुराज अधिकारीले दिए राजिनामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं। सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष तथा सञ्चालक पदबाट विष्णुराज अधिकारीले राजिनामा दिएका छन् । अध्यक्ष अधिकारीले आफ्नो व्यक्तिगत व्यस्तता देखाउँदै राजिनामा दिएका हुन्।

कम्पनीको असाेज १२ गते बसेको सञ्चालक समितिको ८८औँ बैठकले अधिकारीको राजिनामा स्वीकृत गरेको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK