×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार कति छ अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : शुक्रबार कति छ अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा तोकेको छ ।
राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा तोकेको थियो । यसअघि, बुधबार एक डलरको खरिददर ११७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११८ रुपैयाँ  ०६ पैसा रहेको थियो । 
यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४९ पैसा तोकिएको छ । पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० रुपैसा र बिक्रीदर ३२ रुपैयाँ ३६  पैसा रहेको छ । 
 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: