×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु

GLOBAL IME BANK

त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं मैतिदेवीका ७५ वर्षीय एक जना पुरुष र तनहुँकी २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले जानकारी दिए ।
सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए । त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: