×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटलमा तास खेलिरहेको अवस्थामा १३ जुवाडे पक्राउ, १ लाख ६६ हजार र २ सय ९४ पत्ती तास बरामद !

GLOBAL IME BANK

होटलमा तास खेलिरहेको अवस्थामा १३ जुवाडे पक्राउ, १ लाख ६६ हजार र २ सय ९४ पत्ती तास बरामद !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । स्याङ्जामा तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ  परेका छन् । वालिङ नगरपालिका-८ कटौजेस्थित ३१ वर्षीय बिबेक तिवारीले सञ्चालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तास खेलिरहेको भन्ने सुचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट प्रहरीले नगद १ लाख ६६ हजार ८ सय ६९ रुपैयाँ र २ सय ९४ पत्ती तास बरामद गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: