
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । स्याङ्जामा तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । वालिङ नगरपालिका-८ कटौजेस्थित ३१ वर्षीय बिबेक तिवारीले सञ्चालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तास खेलिरहेको भन्ने सुचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट प्रहरीले नगद १ लाख ६६ हजार ८ सय ६९ रुपैयाँ र २ सय ९४ पत्ती तास बरामद गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्