
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने काठमाडौंका तीन जना ५९, ६४, ७० वर्षीय पुरुष र ५९ वर्षीय सिन्धुपाल्चोकका एक जना पुरुष रहेका अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले कोरोनाबाट मृत्यु भएका तीन जनामा मधुमेह, मिर्गौलालगायत विभिन्न दीर्घरोग रहेको र एक जना कोरोना संक्रमणकै कारण मृत्यु भएको जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्