×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवि शिक्षण अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु !

GLOBAL IME BANK

त्रिवि शिक्षण अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु !

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने काठमाडौंका तीन जना ५९, ६४, ७० वर्षीय पुरुष र ५९ वर्षीय सिन्धुपाल्चोकका एक जना पुरुष रहेका अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले कोरोनाबाट मृत्यु भएका तीन जनामा मधुमेह, मिर्गौलालगायत विभिन्न दीर्घरोग रहेको र एक जना कोरोना संक्रमणकै कारण मृत्यु भएको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: