×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु

Artha Sarokar

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट मा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको मृत्यु भएको हो । उनमा असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 
त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा दम र थाइराइडको समस्या पनि देखिएको अस्पतालले जनाएको छ । आईसीयूमा उपचाररत अवस्थामा निमोनिया पनि देखिएको थियो । उनको घरमा श्रीमान र छोरीलाई पनि कोरोना संक्रमण देखिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी