
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा टीएमएसमा आएको प्राविधिक समस्या समाधान भएको छ । आइतबार बजार खुलेको केही समयमै उक्त प्रणालीमा समस्या देखिएपछि बन्द भएको बजार अपरान्ह सवा २ बजेदेखि पुनः कारोबार सुचारु भएको छ ।
यससँगै आइतबारको बजार साँझ सवा ५ बजेसम्म सेयर कारोबार खुल्ला हुने नेप्सेले जानकारी गराएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्