
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने समय थप गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै २ बजेर १५ मिनेटदेखि ५ बजेरसम्म सेयर कारोबार खुल्ला रहने जानकारी दिएको छ ।
यसअघि टीएमएसमा प्राविधिक समस्या आएपछि नेप्सेमा सेयर कारोबार स्थगित गरिएको थियो, जसले गर्दा समय थप गरिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्