
काठमाडौं । पछिल्लो घण्टामा नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबारबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्