
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निषेधाज्ञा खुले संगै टुटल र पठाओले नियमित सेवा थालेको छ । राईड सेयर सेवा टुटल र पठाओले सरकारले जोर विजोरको आधारमा निजी मोटरसाइकललाई चल्न पाउन अनुमति दिएपछि सेवा सुरु गरेको हो ।
स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर टुटलले राइडर सतर्कतासहित सेवा थालेको बताएको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापकले जनाएको छ ।
पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ ।लकडाउनका समयमा कम्पनीले यात्रु र चालकलाई सहज हुने गरी आफ्नो एपलाई थप अद्यावधिक गरेको छ । सम्पूर्ण सुरक्षाका उपकरणसहित काममा निस्कने र सेवा दिने उनीहरूले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्