
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकहरुमा ट्राफिक प्रहरीको डमि राखिएको छ । निषेधाज्ञाका बेला पनि ब्यापक ट्राफिक नियमको उल्लङ्घन हुने थालेपछि उपत्यकाका मुख्य-मुख्य सडकमा ट्राफिक प्रहरीको डमि राखिएको हो । उक्त डमीले ट्राफिक नियमबारे सचेतनासहित नियम उल्लङ्घन गरेमा १० हजार जरिवाना गरिने सूचना दिएको छ । डमि भएका ठाउँमा भने ट्राफिक प्रहरी भने बसेका छैनन् । यतिबेला उपत्यकामा निषेधाज्ञा जारी छ । आज निषेधाज्ञाको १४ दिन पुगेको छ भने आज राती १२ बजेबाट निषेधाज्ञाको अवधि सकिँदैछ । यस्तै निषेधाज्ञा थप गर्नेनगर्नेबारे पनि आज निर्णय हुँदैछ ।














Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्