
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि १० जनाले आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन दिएका १० जनाको नाम सार्वजनिक गरेको हो । मन्त्रालय अनुसार ध्रुवबहादुर देवकोटा, गोपीकृष्ण न्यौपाने, अम्मरराज खैर, संजयकुमार लाल, अरुणकुमार ढुंगाना, विनोद अधिकारी, भुपेन्द्रप्रसाद अर्याल, गोविन्दप्रसाद दाहाल, आनन्द नेपाल र संजय कुमारले महाप्रबन्धक पदका लागि आवेदन दिएका हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्