Skip to content
LAXMI SUNRISE BANK

कांग्रेस सांसद उमेश श्रेष्ठमा कोरोना संक्रमण पुष्टी, स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आइतबार बिहान सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टी भएको हो । उनले कोरोना परिक्षणका लागि शनिबार स्वाव दिएका थिए । 
अहिले उनि होम आइसोलेसनमा बसेका छन् । उनले आफुसंग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहीका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोध गरेका छन् । यद्यपी उनको स्वास्थ्य अवस्था सामान्य छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK