×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार देशभर कति संक्रमित थपिए ? यस्तो छ विवरण !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बुधबार देशभर कति संक्रमित थपिए ? यस्तो छ विवरण !

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा थप  ११७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  विभिन्न प्रयोगशालामा गरिएको  परीक्षणमा थप ११७२ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताए ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: