×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ३४१ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ३४१ पुग्यो

Artha Sarokar

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म संक्रमितको कुल संख्या  ७१ हजार ३४१ पुगेको जानकारी दिएको हो । 
शनिबार मात्रै नेपलमा थप १२०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । शनिबारसम्म ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । शनिबार ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी