काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९८० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४६ हजार २५७ जना पुगेको छ ।
आइतबार काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १८१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २८ हजार ९४१ उपचारपछि निको भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्