
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा नपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १२ सय ४६ जनामा कोरोना देखिएको हो । जससंगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ।
Live on
Listen to live radio.