×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : बिहिबार थप १२४६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५० हजार नाघ्‍यो !

GLOBAL IME BANK

BREAKING : बिहिबार थप १२४६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५० हजार नाघ्‍यो !

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा नपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा  १२ सय ४६ जनामा कोरोना देखिएको हो । जससंगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: