×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : थप ११२० जनामा संक्रमण पुष्टी !

GLOBAL IME BANK

BREAKING : थप ११२० जनामा संक्रमण पुष्टी !

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: