
काठमाडौं । नेपालमा थप १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
Live on
Listen to live radio.