×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार काठमाडौँ उपत्यकामा कति संक्रमित थपिए ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार काठमाडौँ उपत्यकामा कति संक्रमित थपिए ? (विवरणसहित)

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौँ उपत्यकामा आज (शुक्रबार) थप ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयकाका प्रवक्ता जागेश्वर गौतमले  थप ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको बताएका हुन् ।
मन्त्रालयका अनुसार आज काठमाडौँका ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टी भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी